पोखरा, १४ असार । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दी जारी गरि लामो समयपछि खुकुलो बनाएसँगै सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)का कामहरु सम्पन्न भएका छन । तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर लामो नेपालकै पहिलो मध्यपहाडी पदमार्ग (मिलेनियम ट्रेक) मा विकासको काम अघि बढिरहेको समयमा एकाएक कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले सम्पूर्ण काम रोकिएको थियो । चैत ११ गतेदेखि सरकारले जारी बन्दाबन्दीका कारण रोकिएको विकास निर्माण कार्यलाई सुचारु गर्ने निर्णय बमोजिम जेठ…
पुरा पढौ