कोरोना

पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना संक्रमण

पोखरा, १४ पुस । पछिल्लो २४ घण्टामा थप ७०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३५ जनाको परीक्षण हुँदा २७० महिला र ४३८ जना पुरुष गरी ७०८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ७३१ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५१ हजार… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना संक्रमण

पोखरा, १३ पुस । पछिल्लो २४ घण्टामा थप ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५७८ जनाको परीक्षण हुँदा २५२ महिला र ४०७ जना पुरुष गरी ६५९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ७१८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५० हजार… पुरा पढौ

थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ११ पुस । नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ४३४ नमुना परीक्षणमा २१३ महिला र २८७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ । तीमध्ये १ हजार ८१९ जनाको मृत्यु भएको छ भने २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् । शनिवार नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या… पुरा पढौ

गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७०५, थप एक जनाको मृत्यु

पोखरा, ७ पुस । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय ५ जना रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मंगलवारसम्म प्रदेशमा सक्रिय संक्रमितको संख्या १७ सय ५ जना रहेको छ । तीमध्ये १५ सय २२ जना होम आइसोलेसनमा उपचाररत छन् । त्यस्तै, मंगलवार प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँका ६४ वर्षीय पुरुषको मृत्यु भएको हो । मंसिर २९ गते कोरोना संक्रमण पुष्टि भएका उनको सोमबार बेलुका साढे ८ बजे पोखरा स्वास्थ्य… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना संक्रमण

पोखरा, ७ पुस । पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार जनाको परीक्षण हुँदा ७२२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलवार ९६६ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४५ हजार ७ सय ९ पुगेको छ। यस्तै पछिल्लो २४… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना संक्रमण

पोखरा, ६ पुस । पछिल्लो २४ घण्टामा थप ७४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३५१ जनाको परीक्षण हुँदा ७४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १०७९ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको छ। यस्तै पछिल्लो… पुरा पढौ

पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना संक्रमण

पोखरा, ५ पुस । पछिल्लो २४ घण्टामा थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०० जनाको परीक्षण हुँदा ५८८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १०९७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको छ। यस्तै पछिल्लो… पुरा पढौ