विजनेश

लगातार चौथो दिन घट्यो सेयर बजार

साताको चौथो कारोबार दिन पनि नेपाली सेयर बजारमा गिरावट आएको छ। बिहीबार नेप्से परिसूचक १६.२९ अंकले घट्दै २६७२ अंकको विन्दुमा कायम भएको छ। यो साताको सुरुवातदेखि नै बजारमा निरन्तर दबाब देखिएको छ। साताका चारवटै कारोबार दिनमा नेप्से परिसूचक कुल ६२ अंकले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से २७३४ अंकमा रहेको थियो। बजारमा आएको गिरावटसँगै कारोबार रकममा समेत कमी देखिएको छ। बिहीबार कुल ३ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन भने ४… पुरा पढौ

सेयर बजारमा उच्च अंकको गिरावट,६ अर्ब ८ करोडको कारोबार

साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा उल्लेख्य गिरावट आएको छ। अघिल्लो कारोबार दिन सामान्य वृद्धि भएको बजार सोमबार ३३.२८ अंकले घटेर २७०१ अंकको विन्दुमा झरेको छ। कारोबार सुरु भएपछि केही समय उकालो लागेको बजार मध्याह्नतिर २७४४ अंकसम्म पुगेको थियो। तर त्यसपछि निरन्तर दबाबमा परेको बजार अन्तिम समयसम्म घट्दो क्रममा रह्यो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा सोमबार कुल कारोबार रकम ६… पुरा पढौ

नेप्से परिसूचक करिब १४ अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ९५ अङ्कले घटेर दुई हजार ७१२ दशमलव ५४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १० अङ्कले घटेर ४७० दशमलव ३१ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ७७ अङ्कले घटेर १८५ दशमलव ८५ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने शूल्य दशमलव ५८ अङ्कले घटेर १५९ दशमलव ४३ मा… पुरा पढौ

नेप्से परिसूचक २७ सय अंकमाथि

साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा सकारात्मक गति कायम रहँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ सय अंक पार गरेको छ । शुक्रबारको कारोबारमा ७९ अंकले बढेको बजार सोमबार थप ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले वृद्धि भएको हो । लगातार दुई कारोबार दिनमा नेप्से १२० अंकभन्दा बढी उकालो लागेको छ । सोमबारको वृद्धिपछि नेप्से परिसूचक २ हजार ७१९ अंकमा पुगेको छ । यो विन्दु पछिल्लो एक महिनाकै उच्च स्तर हो । यसअघि जेठ २९ गते नेप्से २ हजार… पुरा पढौ

आर्थिक बर्षको पहिलो दिन सेयरमा उछाल, करिब ८० अंकले बढ्यो नेप्से

आर्थिक बर्षको पहिलो दिन आज नेप्सेमा उछाल आएको छ । आज नेप्से करिब ८० अंकले बढेर परिसूचक २६७७ दशमलव ७४ विन्दुमा उक्लिएको छ। लगातार ओरालो लागेको नेप्सेमा आज उछाल आएको हो । आज सबै उपसमुहका परिसूचक बढेका छन । आज श्रीनगर एग्रिटेक इन्डष्ट्रीको शेयरमा सकारात्मक सर्किट लाग्यो भने आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज विभिन्न कम्पनीका कुल १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड भन्दा बढीको… पुरा पढौ

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको  छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ अङ्कले बढेर दुई हजार ५९० दशमलव २९ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ५९ अङ्कले उकालो लागेर ४५३ दशमलव ९४ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ०७ अङ्कले बढेर १७७ दशमलव ९६ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने शून्य दशमलव ९० अङ्कले बढेर १५३ दशमलव ५० मा… पुरा पढौ

सेयर बजार करिब ८ महिनाकै न्यून बिन्दुमा, घटे सबै सूचक

नेपाली सेयर बजार परिसूचक नेप्से सोमबार उल्लेख्य रूपमा घट्दै पछिल्लो करिब आठ महिनाकै न्यून विन्दुमा पुगेको छ । यस दिन नेप्से परिसूचक ३०.६० अंकले ओरालो लागेर २ हजार ५७० अंकमा कायम भएको हो । यो स्तर गत मंसिर ४ गतेयताकै न्यून हो । त्यस दिन नेप्से २ हजार ५६० अंकमा रहेको थियो । बजारमा गिरावट आए पनि कारोबार गतिविधि भने अघिल्लो दिनको तुलनामा बढेको छ । सोमबार कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसअघि… पुरा पढौ