जीवनशैली

प्रकृतिवादी चित्रकार महेन्द्रप्रसाद राजभण्डारी

पोखराले धेरै कलाकारहरू जन्माईसकेका छन । पोखराका धेरै स्थापित कलाकारहरूमध्ये एक हुन महेन्द्रप्रसाद राजभण्डारी । उनका सबै पेन्टिङ्गहरू शुद्ध मौलिकपन छन । धेरै भन्दा धेरै कलाकारहरू पनि उनका पेन्टिङ्ग देखेपछि मन्त्रमुग्ध नहुने सायद कमै होला । उनको रंग संयोजन, स्केच, ड्रोइङ्ग र कम्पोजिसन धेरै उत्कृष्ट छ । मुख्य त कलामा मौलिकपन हुनु आवश्यक हुन्छ । तब मात्र कलामा सुन्दरता आउछ । यी सबै गुण उनको कलामा देखिन्छ । उनका पेन्टिङ्गहरू गहिएिर हेरिराख्नु पर्छ एउटा छुटै आनन्दको अनुभुति हुन्छ । चित्रकार… पुरा पढौ

पोखराको सुन्दर गहना हिमालयन गल्फ

खेल स्वास्थ्य जीवनको लागि अपरिहार्य छ । तपाई जुनसुकै खेल खेल्नु होस शारीरिक स्वास्थ्यको लागि एकदम उक्तम हुन्छ । धेरै खेलहरूमध्ये एक प्रतिष्ठित गल्फ खेल पनि हो । नेपालमा गल्फ खेल प्रचलनमा आएको धरै समय भएको छैन । परापूर्वकालमा राजामहाराजाका सन्तानले मात्र खेल्ने गरेको गल्फ अहिले नेपालमा पनि मुख्य खेलको रुपमा स्थापित भएको छ । नेपालमा राजधानी बाहेक अन्य पनि केही गल्फ कोर्सहरू छन । ति मध्ये पोखराको एक निजि रूपमा स्थापित हिमालयन गल्फ कोर्स हो । यस हिमालयन गल्फ… पुरा पढौ

फोटोमा दुधपोखरी यात्रालाई नियाल्दा

लमजुङ जिल्लाको पश्चिम उत्तर दिशामा अबस्थित प्रशिद्ध धार्मिक तथा रमणिय पर्यटकीय तिर्थस्थल दुधपोखरीको विशेष महत्व छ । मस्याङ्दी गाउँपालिकामा रहेको यस पवित्रस्थलमा श्रावण पूर्णिमा (जनै पूर्णिमा) मा मेला लाग्ने गर्दछ । छिमेकी गाउँपालिका क्होंलासोथर तथा मादी लगायत लमजुङ र कास्कीका विभिन्न स्थानहरुवाट नुन लिन, अन्य ब्यापारिक कामहरुको लागि मनाङ जिल्ला ओहोरदोहोर गर्नको लागि नामुन भञ्ज्याङ हुँदै जाने प्राचिन पदमार्ग पनि यहि क्षेत्रमा पर्दछ । किबंदन्ती अनुसार युवा युवतीहरु दुधपोखरीको यात्रा सफलता पूर्वक पुरा गरी घरमा फर्किए भने परिपक्व भएको मानिन्छ… पुरा पढौ

कृषिमा रमाउँदै पर्यटनकर्मी [फोटो फिचर]

धादिङ । सामान्यतया अघिल्ला वर्षहरुमा प्रताप गुरुङ सगरमाथा आधार शिविर लगायत देशका अन्य हिमालका फेदहरुमा पर्यटकसँग व्यस्त हुन्थे यात चरा अवलोकन गर्दै चरा तथा वन्यजन्तुको फोटो खिच्न व्यस्त हुन्थे । पर्यटनको अफ सिजनमा पनि पर्यटनका लागि सम्भावित स्थान तथा नयाँ गन्तव्यको खोजीमा लागिरहेका गुरुङ २०७२ सालको भूकम्पको समयमा लामटाङ राष्ट्रिय निकुंजको क्याङजिङ गुम्बा क्षेत्रमा पहिरोमा परेर त्यस यता पनि कुनै न कुनै रुपमा पर्यटकीय गतिविधिमा व्यस्त थिए । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ र त्यसबाट सिर्जित विषम परिस्थितिका कारण काठमाडौंको… पुरा पढौ

‘ईलुस्ट्रेटर’ जीत गुरूङ

जीत गुरुङ वास्तवमा ‘ईलुस्ट्रेटर’ अर्थात पुस्तक चित्रकार हुन । नेपालमा प्रकाशित भएका धेरै पुस्तकहरूमा उनको रेखा चित्रले भरिएका छन । बालकथा, कविता, धार्मिक कथा, कमिक्स आदि चित्रहरू बनाएका छन् उनले । विदेशी नियोग, पुस्तक प्रकाशक र संघसंस्थाहरु (हेल्पटास, आईएनएफ आदि) का पुस्तकको भित्रि तथा पृष्ठको आवरण चित्रहरू बनाएका छन् । उनको रेखा चित्रमा सिद्वहस्त, निपुर्ण र प्रभाविलो छ । उनको यही विशेषताले राजधानीलगायतका स्थानहरुबाट समेत पुस्तकहरूको चित्र बनाउन आउने गर्छ । जीत गुरुङले तयार पारेका पुस्तक तथा पत्रिकाका कभर चित्रहरू… पुरा पढौ

पेन्टिङ बनाउँदा तनाबमुक्त हुन्छः केसी

mardi news
विश्व केसी मोर्डन आर्टिष्ट हुन । उनलाई अमुर्त कला सिर्जना गर्न औधि मन पर्छ । उनको धेरै पेन्टिङ्गहरू अमुर्त छन । उनी हरेक विषयलाई अमुर्त रूपमा देख्छ । यो लकडाउनको समयले धेरै मानिसलाई अत्याएको छ । कहाँ जाउँ, कता जाउँ भैराखेको छ । उनी यही बताउँछन । त्यसैले उनी पेन्ङ्गिमै डुब्छन । पेन्टिङ्ग बनाउदा तनाब मुक्त हुन्छ । एक खाले मेडिटेशन हुने उनको बुझाइ छ । उनी अमुर्त स्कप्चर पनि हुन् । माटो, सिमेन्ट रूखका जराहरूबाट मुर्ति बनाउँछन् ।आधुनिक मुर्ति… पुरा पढौ

गरिबी विरूद्धको कदममा चीनद्वारा ८०० मिटर अग्लो भीरका गाउँलेलाई स्थानान्तरण

८०० मिटर अग्लो भीरलाई उनीहरूले आफ्नो गाउँ बताउँथे तर अब सिचुआन प्रान्तका दर्जनौँलाई अहिले एउटा शहरी आवास क्षेत्रमा स्थानान्तरण गरिएको छ। आथुलारचन गाउँ त्यहाँका वयस्क र बालबालिकाले कमजोर खालका भर्‍याङ प्रयोग गरि मानिसहरू भीर चढिरहेको तस्बिर सार्वजनिक भएपछि चर्चित भएको थियो। सरकारको गरिबी निवारण कार्यक्रम अन्तर्गत झण्डै ८४ घरधुरी नयाँ बनाइएका आवासहरूमा सरिसकेका छन्। यो सन् २०२० को अन्त्यसम्म गरिबी समाप्त पार्ने चीन सरकारको वृहत्‌ अभियानको अंश हो। ‘घर पाएकोमा हर्षित छु’ उक्त गाउँका मानिसहरू आफ्ना बच्चा बोकेर र आवश्यक… पुरा पढौ