पोखरा, २६ मंसिर । कास्कीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । शुक्रबार पोखरा महानगरपालिका १० का ७५ वर्षे वृद्धको मृत्यु भएसँगै मृतक संख्या १ सय १ पुगेको हो । बिहीबार कोरोना पोजेटिभ देखिएका ती वृद्धको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ । प्रदेशमा कास्कीबाहेक नवलपुरका २०, तनहुँका १९, स्याङ्जाका १३, गोरखाका ९, बागलुङका ८, लमजुङका ५, म्याग्दी…
पुरा पढौ