पोखरा, २४ असोज । पोखराका ६ जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार दोस्रोपटक जारी विज्ञप्तिअनुसार कास्कीका ६ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ३१ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ६, म्याग्दीका १, नवलपरासी (ब.सु.पू.)का २३ र लमजुङका १ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा महानगरपालिका–१९ का २३ वर्षीय पुरुषबाहेक कास्कीका सबैजना र म्याग्दी जिल्ला, बेनी नगरपालिकाका ५४…
पुरा पढौ