कोरोना

विश्वमा कोरोना संक्रमितको संख्या साढे ३ करोड

पोखरा, १९ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५० लाख ७० हजार २१८ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७४ लाख २० हजार ४७६ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६५ लाख ४९ हजार ३७३ पुगेको छ । तेस्रो… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि ५६ जना कोरोना संक्रमित थपिए

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि ५६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार पाँचौपटक जारी विज्ञप्तिअनुसार प्रदेशका ४ जिल्लामा गरी ५६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार १ सय ७५ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (ब.सु.पू.)का ३६, बागलुङका १५, तनहुँका ४ र गोरखाका १ जना रहेका छन् । क्षयरोग… पुरा पढौ

नवलपुर र तनहुँका गरी गण्डकी प्रदेशमा फेरि १६ जना कोरोना संक्रमित थपिए

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि १६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान चौथोपटक जारी विज्ञप्तिअनुसार प्रदेशका नवलपुर र तनहुँ जिल्लामा गरी १६ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार एक सय १९ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (ब.सु.पू.) १२ र तनहुँका ४ जना रहेका छन् । चितवन मेडिकल… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि ३८ जना कोरोना संक्रमित थपिए

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा फेरि ३८ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान दोस्रोपटक जारी विज्ञप्तिअनुसार प्रदेशका ४ जिल्लामा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार ९७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए । थपिनेमा नवलपरासी (ब.सु.पू.) २६, बागलुङका २, स्याङ्जाका १ र तनहुँका ९ जना रहेका छन् । क्षयरोग उपचार… पुरा पढौ

गण्डकी प्रदेशमा थप ४३ जनामा संक्रमण पुष्टि, कोरोनाका कारण थप एकको मृत्यु

पोखरा, १८ असोज । गण्डकी प्रदेशमा थप ४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आइतबार बिहान जारी अध्यावधिक विवरणअनुसार प्रदेशका ६ जिल्लाका ४३ जना कोरोना संक्रमित थपिएका हुन् । थपिनेमा तनहुँका ९ जना र लमजुङका ५ जना रहेका छन् । त्यस्तै चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा नवलपुरमा मात्र २६ जनामा संक्रमण पुष्टि भएको छ । तनहुँका संक्रमितमध्ये ५ जना शुक्लागण्डकी नगरपालिकास्थित बीपी कोईराला श्वासप्रश्वास उपचार केन्द्रमा कार्यरत चिकित्सकसहित अनमी, सुरक्षागार्ड, लेखा र प्रशासनका रहेका छन्… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४७ लाख

पोखरा, १८ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज आइतबार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४७ लाख ८५ हजार २५५ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७३ लाख ७९ हजार ४२ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६४ लाख ७३ हजार ५४४ पुगेको छ । तेस्रो… पुरा पढौ

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

पोखरा, १७ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । देशभर आज थप ८ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ५२८ पुगेको छ । गत २४ घण्टामा मृत्यु हुनेमा २ महिला र ६ जना पुरुष रहेका छन् । मृतकमा महिलामा सुनसरीका २८ वर्षीया र चितवनका ७६ वर्षीया रहेका छन् । यस्तै पुरुषहरुमा ललितपुरका ६७ वर्षीय, काठमाडौंका ८३ र ६८ वर्षीय गरी दुई जना, सिन्धुपाल्चोकका ४१ वर्षीय, दोलखाका ६५ वर्षीय र कैलालीका ७९… पुरा पढौ