कोरोना

पोखराका १० जनासहित गण्डकी प्रदेशमा फेरि थप १३ जनामा कोरोना पुष्टि

पोखरा । पोखराका १० जनासहित गण्डकी प्रदेशमा १३ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार तेस्रोपटक जारी विज्ञप्तिअनुसार कास्कीका १० जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी १३ जना कोरोना संक्रमित थपिएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका १०, गोरखाका १, स्याङ्जाका १ र पर्वतका १ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पर्बत कुश्मा–१० का ३० वर्षीय पुरुष नेपाल टेलिकम, काठमाडौँमा कार्यरत व्यक्ति हुन् भने पोखरा महानगरपालिका–७ का… पुरा पढौ

गण्डकी प्रदेशमा फेरि थप ३१ जनामा कोरोना पुष्टि

पोखरा, २४ असोज । पोखराका ६ जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार दोस्रोपटक जारी विज्ञप्तिअनुसार कास्कीका ६ जनासहित गण्डकी प्रदेशका ४ जिल्लामा गरी ३१ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीका ६, म्याग्दीका १, नवलपरासी (ब.सु.पू.)का २३ र लमजुङका १ जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पोखरा महानगरपालिका–१९ का २३ वर्षीय पुरुषबाहेक कास्कीका सबैजना र म्याग्दी जिल्ला, बेनी नगरपालिकाका ५४… पुरा पढौ

गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना पुष्टि, संक्रमणबाट थप २ को मृत्यु

पोखरा, २४ असोज । पोखराका १० जनासहित गण्डकी प्रदेशमा ३१ जना कोरोना संक्रमित थप भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको शनिवार जारी विज्ञप्तिअनुसार कास्कीका १० जनासहित गण्डकी प्रदेशका ५ जिल्लामा गरी ३१ जना कोरोना संक्रमित थपिएका हुन् । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा बागलुङका ११, तनहुँका ७, गोरखाका ३ र कास्कीका १० जना गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय ४८ पुगेको… पुरा पढौ

विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख

पोखरा, २४ असोज। विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज शनिवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ६७ लाख ९१ हजार ८४२ जना पुगेको छ । सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा भारत छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ७६ लाख ६० हजार १२३ जना पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख ६ हजार १५१ पुगेको छ । तेस्रो… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४६१७ पुग्यो

पोखरा, २३ असोज । गण्डकी प्रदेशमा शुक्रवार ४ः३० बजेसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १७ पुगेको छ । आज शुक्रवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले चौथो पटक जारी विज्ञप्तिअनुसार थप १७ जनामा कोरोना पुष्टि भएसँगै यो संख्या पुगेको हो । यसअघि तेस्रोपटक जारी विज्ञप्तिअनुसार २८ जना, दोस्रोपटक विज्ञप्तिअनुसार ३९ जना र बिहान ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लोपटक थप हुनेमा सबै तनहुँका रहेका छन् । थपिनेमा तनहुँ व्यासका १७ जनामा कोरोना संक्रमित भेटिएका… पुरा पढौ

एकैदिन २०५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या एक लाख नाघ्यो

पोखरा, २३ असोज । पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रवार नेपालमा कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शुक्रवारसम्म होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ११ हजार १ सय ७६ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या… पुरा पढौ

कोरोना संक्रमणबाट पोखरामा थप १ को मृत्यु, फेरि ३७ जना थपिए

पोखरा, २३ असोज । पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । चरक अस्पतालमा उपचाररत पोखरा महानगरपालिका ८ का ७८ वर्षे वृद्धको आज बिहान मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा फेरि ३९ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको दिउँसो दोस्रोपटक जारी विज्ञप्तिअनुसार गण्डकी प्रदेशमा ३९ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ७२ जना पुगेको गण्डकी… पुरा पढौ