पोखरा, २ भदौ । पोखरामा दिनहुँ कोरोना भाइरसको संक्रमित बढ्दै गएपछि कास्की जिल्लाभर मंगलबार रातिदेखि निषेधाज्ञा लागु गरिएको छ । कास्की जिल्ला संकट व्यवस्थापन समितिको मंगलवार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालका अनुसार आज राति १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधीका बाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी,…
पुरा पढौ