ताजा समाचार

कास्की– २ मा विद्याको विजयी

पोखरा, १५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उमेदवार विद्या भट्टराई विजयी भएकी छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ मतान्तरले नेकपा उमेदवरा भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३ सय ९४ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएका छन् । २०६४ र ०७० मा भएको संविधानसभा सदस्यको निर्वाचनमा विजयी भएका रविन्द्रले २०७४ सालमा… पुरा पढौ

कास्की–२ मा विद्याको जित निश्चित

Photo-1
पोखरा । प्रतिनिधिसभाको एक मात्र उपचुनाव भएको कास्की २ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उमेदवार विद्या भट्टराईको जित सुनिश्चित भएको छ । उनले अब गणना गर्न बाँकी ८ हजार ४ सय ३१ मत रहँदा विद्याले आठ हजार ५ सय ३६ मतको अग्रता भएकोले उनको जित सुनिश्चि भएको हो । अब तीनवटा वडा ४, ७ र ८ को मत गन्न बाँकी छ । कास्की – २ मा ६३.४० प्रतिशत अर्थात ४५ हजार ५ सय ६३ मत खसेको थियो… पुरा पढौ

कास्की २ मा ३० हजार मत गन्दा विद्या साढे ८ हजारले अगाडि

Mardi
पोखरा । कास्की २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले ८ हजार ५ सय ३६ मतान्तरले अग्रता लिएकी छन् । यो मतान्तर २०७४ सालमा रवीन्द्र अधिकारीले जिते बराबरकै मतान्तर हो । अघिल्लो निर्वाचन रवीन्द्रले कांग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले विजय हासिल गरेका थिए । नेकपा उम्मेदवार विद्याले २० हजार ७ सय ९७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खेमराज पौडेलले १२ हजार २ सय ६१ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१… पुरा पढौ

कास्की – २ अपडेटः विद्या भट्टाराई दोब्बर मतले अगाडि

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रतालाई दोब्बर पु¥याएकी छन् । प्राप्त पछिल्लो परिणामअनुसार पोखरा महानगरपालिकाका १७, २०, २१ र ३३ वडाको मतगणना सकिइसकेको छ । मत परिणामअनुसार विद्याले ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपाका उम्मेदवार भट्टाराईले आप्mनो मतान्तर दोब्बर बनाएकी हुन् । कांग्रेस उम्मेदवार खेमराज पौडेलले ५ हजार ८ सय ४६ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१… पुरा पढौ

कास्की – २ अपडेटः विद्या भट्टाराई दोब्बर मतले अगाडि

पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो छन् । पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् । प्राप्त पछिल्लो परिणामअनुसार विद्याले ८ हजार २ सय ६५ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ६ सय ८२ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१… पुरा पढौ

कास्कीमा ६३ प्रतिशत मत खस्यो, अघिल्लो चुनावमा भन्दा कम

१४ मंसिर, पोखरा । प्रतिनिधिसभाको एक मात्र उपचुनाव भएको कास्की २ नं. क्षेत्रमा ६३.४० प्रतिशत मत खसेको कास्की जिल्ला निर्वाचन आयोगले जनाएको छ । कुल मतदाता संख्या ७१ हजार ८ सय ७१ रहेकोमा जम्मा ४५ हजार ५ सय ६३ मत मात्र खसेको हो । यस निर्वाचनमा २० हजार ७ सय ८४ जना पुरुष र २४ हजार ७ सय ७९ जना महिलाले मतदान गरेको जिल्ला निर्वाचन सूचना अधिकारी रुद्र न्यौपानेले बताए । प्रधिनिसिभाको उपनिर्वाचन भएको देशकै एक मात्र यो निर्वाच क्षेत्रमा… पुरा पढौ

तनहुँको थानीमाई मन्दिरमा भोलिदेखि महायज्ञ धार्मिक पर्यटक बढ्ने विश्वास

मर्दी न्यूज, पोखरा, १५ मंसिर । तनहुँको प्रसिद्ध धार्मिक गन्तव्य थानीमाई मन्दिरमा भोलि अर्थात् मंसिर १६ गतेदेखि महायज्ञ गरिने भएको छ । महायज्ञ सञ्चालनको लागि सम्पूर्ण तयारी पूरा भइसकेको मन्दिर व्यवस्थापन समितिका सचिव हर्कबहादुर थापाले बताउनुभयो । भानु नगरपालिकाको वडा नं. ७ (साविक बसन्तपुर गाविस) मा रहेको थानीमाई मन्दिरको आवश्यक भौतिक संरचना निर्माण गर्न आर्थिक संकलन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ महायज्ञ गर्न लागिएको थानीमाई मन्दिर व्यवस्थापन तथा संरक्षण समितिका सचिव थापाले जानकारी दिए । मंसिर १६ देखि २४ गतेसम्म… पुरा पढौ