विचार/ब्लग

खास अयोध्या कहाँ हो ? राम नेपालका छोरा कि ज्वाइँ ?

[प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली अयोध्या खडा गरेर मित्रराष्ट्र भारतले नेपाली सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएपछि यतिखेर अयोध्याको विषय सामाजिक सञ्चालमा चर्चाको विषय बनेको छ । आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले हामीले हाम्रा सीतालाई भारतका राजकुमार रामलाई दिएका होइनौं, अयोध्याका राजकुमारलाई दिएका हौं, जुन वीरगञ्जभन्दा अलि पश्चिमको गाउँमा थियो । प्रधानमन्त्रीले अयोध्याबारे बोलेको कुरालाई लिएर सामाजिक सञ्जालमा एक खालको बहस शुरु भएको छ । यसै सन्दर्भमा अयोध्या नेपालमा… पुरा पढौ

दिगो पर्वतीय पर्यटन सञ्जालको सक्रियताले सकारात्मक भूमिका खेल्दै

पोखरा, १६ असार ।दिगो पर्वतीय पर्यटन सञ्जाल  (Sustainable Mountain Tourism Network) ले तयार पारेको ‘समुन्द्र सतह देखि २५०० मिटर भन्दा उचाईको पदयात्रामा अनिवार्य पथ प्रदर्शक (Guide) लागु गर्नु पर्ने प्रवधान सहितको तीन महले सुझाव’ संस्कृति तथा पर्यटन मन्त्रालयले प्रस्ताव गरेको मस्यौदा विधेयक २०७७ मा उचाई नै तोकेर समेट्नु पर्ने विषयमा सरोकारवालासँग छलफल गरेका छन् । सोमवार सञ्जालले प्रस्ताव गरेको ३९ बुँदे माग पर्वतीय पर्यटनमा आवद्ध सरोकारवालाहरु (पदयात्रा तथा पर्वतारोहण व्यवसायी र समस्त पर्यटक गाईड र मजदुर)सँग संवन्धित सुझावहरुको विषयमा पथ… पुरा पढौ

हामी पर्यटन मैत्री ऐन चाहान्छौं

सस्टेनेबल माउन्टेन टुरिजम नेटवर्कले बुझाएको ३८ बुंदे ध्यानाकर्षण मनराज गुरुङ पथप्रदर्शक र मजदुरको सम्बन्धमा:  १. ईजाजत प्राप्त गाईड विना पदयात्रा/ट्रेकिङ बन्द गरिनु पर्दछ (No Trek without Licensed Guide) : पर्यटन सबैभन्दा बढि संभावना बाेकेकाे क्षेत्र र राेजगारीकाे उत्तम विकल्प । कम्तिमा पनि क्षेत्र भूगाेल वा रुट अनुसार निश्चित उचाई वा वस्तिबाट गाइड विना ट्रेकिङ गर्न नपाउने नियम बन्नु पर्छ र पर्यटन मजदुरकाे राेजगारी र संरक्षण गर्नु पर्छ। २. पर्यटक गाईड र मजदुरहरुलाई स्थानीय सरकार कर बन्द गर्नु पर्ने (No Local… पुरा पढौ

आजको विरोध प्रदर्शन बन्द गर

केहि दिन देखि राजधानी काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा स्वतन्त्र युवा समुहको नाममा सरकार बिरोधि प्रदर्शनहरु भइरहेका छन। कोरोना महामारीको बीचमा भएको भ्रष्टाचार, अनियमितता, संसदमा प्रधानमन्त्रीले दिएको गैरजिम्मेवार अभिव्यक्तिको बिरोध तथा पिसिआर टेस्ट बढाउनपर्ने लगायतका मागहरू सतहमा देखिएका छन। आन्दोलनको उद्देश्य, माग, स्थापित गर्न खोजेको कुरा, नेतृत्व, निकास आदि कुनै स्पस्ट कुरा नदेखिएकाले यो विशुद्ध फ्रस्टेसन कम गर्न, मनोरञ्जन गर्न सडकमा निस्केको भन्ने कतिपयको निष्कर्ष छ। सामाजिक सन्जाल फेसबुकमा COVID-19 Nepal: Enough is Enough ग्रुप खोलेको केहि दिनमै एकलाख एकसट्ठी… पुरा पढौ

कोरोनाले थलिएको पर्यटन क्षेत्र र भोकले गलिएका पर्यटन मजदुर

दावा छिरीङ लामा संसार कोरोनाले आतंकीत् छन् । त्यसै गरी नेपाल पनि त्यसैको चपेटामा परेको छ । नेपाल देशको मुख्य अर्थतन्त्रको मेरुदण्ढ भनेकै पर्यटन क्षेत्र हो । आज कोरोनाले पर्यटन क्षेत्र ठप्पै थलिएकोछ र पर्यटन क्षेत्रमा आबद्ध रहेका लाखौ मजदुरहरु भोकले गलिएको छ । राज्यको पूर्व तयारीको कमजोरी र सिमामा आवागमनको फितलो कार्यान्वयनले आज कोरोनाबाट संक्रमितको संख्या पनि दिनानुदिन बढि रहेकोछ । पर्यटन मजदुरहरु यतिखेर रोग भन्दा पनि भोकसंग लडिरहेको छ र विभिन्न मजदुर संगआबद्ध संघ संस्थाहरु अहिले कानमा तेल… पुरा पढौ

पर्वतीय पर्यटन मजदुरलाई बजेटमा उपेक्षा !

पोखरा, १७ जेठ । कोरोनाको विश्वव्यापी महामारीको बीचमा पनि नेपाल सरकारले तोकिएकै समयमा बजेट ल्याउनु सकारात्मक पक्ष हो । राजस्व संकलनमा गिरावट, क्रमश घट्दो रेमिट्यान्स र अपेक्षित वैदेशिक लगानी भित्र्याउन नसकिएको अवस्थामा बजेटको आकार अघिल्लो वर्षको भन्दा सानो हुने निश्चित नै थियो । बजेटको बारेमा विभिन्न टिकाटिप्पणी र बहसहुनु स्वभाबिकै हो । समाचार माध्यमहरुमा मिश्रित प्रतिक्रिया आउनेक्रम जारी छ ।पर्यटन क्षेत्रमा बिनियोजित रकम र कार्यक्रमहरु देखेर व्यवसायीहरु समग्रमा उत्साहित नै देखिन्छन । होटल, रेस्टुरेन्ट, ट्राभल कम्पनी, हवाईसेवा, ट्रेकिङ तथा पर्बतारोहण… पुरा पढौ

पर्वतीय पर्यटनमा दोहोरो मर्का, बिकल्पमा बहस जरुरी

Mardinews
पोखरा, १३ जेठ । कोभिड– १९ (कोरोना भाइरस)को महामारीबाट विश्वमा सबैभन्दा धेरै असर पर्यटन व्यवसायमा परेको कुरामा कुनै विवाद छैन । दुई महिना भन्दा लामो बन्दाबन्दी नेपाल लगायत विश्वका धेरै देशहरुले झेल्नुपरेको छ । नेपालमा अहिलेसम्मको प्राथमिकता भनेको नागरिकहरु सुरक्षीत रहनु र संक्रमण बढ्न नदिनु नै हो । सरकार र सरोकारवाला निकायहरु सो को लागि खटेकै देखिन्छन् । यद्यपि प्रभावकारी रूपमा काम तथा नियमन हुन नसकेको गुनासोहरु पनि त्यतिकै छन । यो महामारी हो र अनन्तकालसम्म रहदैन । ढिलोचांडो खोप… पुरा पढौ