फिचर

लकडाउनमा भित्रिदै आगन्तुक चरा

अमृतकुमार पौडेल पोखरा । कोभिड–१९ को विश्वव्यापी महामारीले विश्व नै लगभग ठप्प भएको यस विषम घडीमा नेपाल पनि आज लकडाउनको १६ औं दिन पुगेको छ । कलकारखाना, यातायात तथा अन्य काम ठप्प भएर मानव आफ्नै घरभित्र बन्द रहदैँ गर्दा आगन्तुक चराहरु भने नेपाल भित्रिन थालेका छन् । प्रदुषणमा आएको कमीसँगैे वातावरण पनि सफा र आगन्तुक चराहरुका लागि अनुकुल हुदैँ गएको अनुभव गरिएको छ । तस्विरः रामकृष्ण महतो भीडभाड, कोलाहल तथा ध्वनी प्रदुषणले वास्ता नगरिएका पन्छीका चिरबिर र गीतहरु लकडाउनका दिनहरुमा… पुरा पढौ

चैते दशैंमा सुनसान पोखराका शक्तिपीठहरु (फोटो फिचर)

पोखरा, १९ चैत । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाउने गरिन्छ । तर यसवर्ष भने विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले शक्तिपीठहरु सुनसान छ । कोभिड–१९ को संक्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गते सम्म देशभर लकडाउन लागू गरेकोमो यसलाई लम्ब्याई २५ गतेसम्म देशभर लकडाउन लागू गरेको छ । सरकारले लागू गरेको देशव्यापी लकडाउनका कारण मानिसहरु घरभित्र बस्न बाध्य छन् । विगतमा पोखराको विन्ध्यवासिनी मन्दिर, भद्रकाली, फेवातालमा… पुरा पढौ

महिला दिवसः वास्तविक श्रमिकलाई छुन सकेन (फोटो फिचर)

mardi news
पोखरा । हरेक वर्ष मार्च ८ तारिखको दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस मनाउने गरिन्छ । विश्वभरिकै श्रमिक महिला जागरणको स्मरण गर्दै ८ मार्चमा महिलाका आर्थिक, सामाजिक तथा राजनीतिक लगायत अधिकारको अवस्थाका बारेमा समीक्षा गरिन्छ । नेपालको संविधानको मौलिक हकको धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । सो हकमा प्रत्येक महिलालाई भेदभावविना वंशीय हक हुनेछ भनी व्यवस्था गरेको छ । साथै प्रत्येक महिलालाई सुरक्षित मातृत्वप्रजनन स्वास्थ्य सम्बन्धी हक प्रदान गरेको छ । महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन… पुरा पढौ

११० औं अन्तर्राष्ट्रिय महिला दिवस : ‘महिलाको अवस्था अझै सन्तोषजनक छैन’

पोखरा । आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस । संयुक्त राष्ट्र सङ्घको निर्णयअनुसार सन् १९०९ (वि.सं. १९६६) देखि संसारका महिलामा जागरण ल्याउने र पिछडिएको अवस्थामा रहेको अनुभूति नहोस् भन्नका लागि अन्तर्राष्ट्रिय महिला दिवस मनाउने परम्परा थालनी गरिएको हो । सन् १९०९ देखि अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थाले पनि सुरुमा दिवस मनाउने खास दिन तोकिएको थिएन । फरक–फरक वर्षमा फरक–फरक दिनमा मनाउँदै आएकामा सन् १९१४ देखिमात्र हरेक वर्षको अंग्रेजी महिनाको मार्च ८ तारिखमा मनाइने गरी निश्चित मिति तोकिएको हो । यसरी… पुरा पढौ

तरकारी खेतीमा अब्बल कुशबहादुर घले

Mardi News
पदम घले, खड्ग गुरुङ पोखरा । आजभोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम नै पाइएन ।’ गतिलो रोजगारी भेटिएन भन्दै विदेशिने यस्ता युवाका लागि गतिलो प्रेरणा हुन्, कुशबहादुर घले । ५८ वर्षीय घलेले पोखरामै बसेर तरकारी खेतीमार्फत गत वर्ष मात्रै ३० लाख रुपैयाँ चोखो मुनाफा कमाए । विदेशमा गएर श्रम बेच्दा पनि आत्मसन्तुष्टी नभएपछि आफ्नो श्रम र लगानी घरमै लगाउने र आम्दानी लिने अभिलाषाका साथ उनी कृषिमा होमिए । विदेशी भूमिमा आफ्नो श्रम बेच्नुभन्दा स्वदेशमै गएर केही गर्ने… पुरा पढौ

जाने होइन त राङभाङ ? आजै योजना बनाउनुहोस्

Mardi News
पोखरा । बढ्दो सहरीकरण, कोलाहल बस्ती र उकुसमुकस जीवनले पछिल्लो समय एक ठाउँबाट अर्को ठाउँ गएर घुमफिर र रमाइलो गर्नेे चलन बढेको छ । सहरको कोलाहल र प्रदूषणबाट थोरै समय भए पनि शान्त र रमणीय स्थानको खोजीमा ग्रामीण क्षेत्रमा जान चाहनेको संख्या बढ्दो छ । त्यही भएर मुड फ्रेस बनाउन होस् या सन्तानलाई ज्ञान सिकाउन, नयाँ ठाउँ चिन्न होस् या घुमघामबाट मनोरञ्जन लिन नेपालीको संख्या बर्सेनी बढ्दैछ । गाउँमा पाहुना भित्र्याउन यतिखेर पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाका सिमानामा पर्ने सुन्दर… पुरा पढौ

पिपल पातको कलामा डुबुल्की मार्दै केदार पालिखे

Mardi News
पोखरा । घरको प्रवेशद्वारबाट भित्र छिर्ने्बित्तिकै सुन्दर दृश्यले मन तान्छ । किनकि त्यहाँ विभिन्न खाले सिर्जनशील कला देख्न सकिन्छ । बाहिर र भित्र जताततै चित्रहरू । अझ भन्नुपर्दा पिपलको पातमा कोरिएका नेपालका गाउँघरको सुन्दर सिर्जनशील कला । घरका भित्तामा थुप्रै चित्रहरू फ्रेममा सजिएर टाँसिएका थिए । मानिसहरु भन्ने गर्छन्– ‘उसको स्वर त कस्तो ‘गर्ड गिफ्टेड’ रैछ, भगवानले त उसलाई साथ दिएकै हो । स्वर सुन्दा पनि कति आनन्द आउछ ।’ तर कलाको विधा फरक छन् । कोही गीत गाउँछन्, कोही… पुरा पढौ