प्रवास

कोरोनाबाट विदेशमा १३० नेपालीको मृत्यु, २८ हजार बढी संक्रमित

कोरोना संक्रमणका कारण विदेशी भूमिमा १ सय ३० नेपालीले ज्यान गुमाएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १३ मुलुकमा रहेका नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको जनाएको छ । एनआरएन स्वास्थ्य समिति संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सबैभन्दा बढी बेलायतमा ६७ जनाको मृत्यु भएको छ । त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९, अमेरिकामा १७, साउदीमा ९, कतारमा ७, बहराइनमा ३, टर्की, आयरल्यान्ड, जापान, नेदरल्यान्ड र स्विडेनमा १÷१ जना रहेका छन । यस्तै अन्य मुुलुकमा तीन जनाको ज्यान गएको… पुरा पढौ

विभिन्न देशबाट गरी ४५५ जना नेपाली फर्किए

काठमाडौँ, ५ असार । बिहीवार कुवेत, ओमान र मलेसियाबाट गरी ४५५ नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । विदेशमा कोरोनाका कारण अलपत्र परेका नागरिक स्वदेश आइपुगेका हुन् । बिहीवार मलेसियाबाट १५८ जना, कुवतेबाट १५० जना र ओमानबाट १४७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । कुवेतबाट जजिरा एयरमार्फत, ओमानबाट सलाम एयरको चार्टर्ड उडानमार्फत र मलेसियाबाट हिमालयन एयरको चार्टर्ड उडानमार्फत स्वदेश आइपुगेका हुन् । कुवेत सरकारले दिएको आममाफीमा सहभागी नेपाली श्रमिकलाई आफैँले निःशुल्क रूपमा काठमाडौँसम्म ल्याइदिने व्यवस्थाअनुरूप उनीहरू आएका हुन् । यसअघि… पुरा पढौ

तमु धीं युकेद्वारा कोरोना राहात सहयोग

पोखरा । बेलायतको गुरुङको संस्था तमु धीं एसोसियसन युकेले पोखरामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको छ । तमु धीं युकेले शनिवार कोरोना महामारीको विषम परिस्थितिलाई मध्येनजर गर्दै गण्डकी प्रदेशका लागि विभिन्न ५ वटा शीर्षक अन्तरगत १३ लाख ६० हजारको सहयोग हस्तान्तरण प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदान गरे । विषम परिस्थितिमा प्रदेश सरकारलाई कसले कति रकम दियो भन्दा पनि दुःखको समयमा कसले कति सहयोग गर्यो भन्ने लेखाजोखा हुने बताउँदै मुख्यमन्त्री गुरुङल कोभिड–१९ विरुद्ध लड्न तमु धी… पुरा पढौ

थप १४९ जना नेपाली स्वदेशमा, सबैजना आममाफी पाएका महिला

काठमाडौं । कुवेतबाट ३ सय ६ जना नेपाली महिला त्रिभुवन विमानस्थलमा आइपुगेका छन् । उनीहरुलाई नेपाली सेनाले प्रदेशगत रुपमा छुट्टाइएको होल्डिङ सेन्टरमा लगेको छ । होल्डिङ सेन्टरबाट भने सम्बन्धित स्थानीय निकायले व्यवस्था गरेको क्वारेन्टाइन सेन्टरमा लैजानेछ । जजिरा एयरलाइन्सको जे ९ १५४१ नम्बरको पहिलो उडानमा एकसय ५७ जना र दोश्रो उडान नम्बर जे ९१५४३ जहाजमार्फत १ सय ४९ जना आएका हुन् । पहिलो उडान कुवेतको स्थानीय समयअनुसार बिहान ४ बजे र दोस्रो उडान ६ बजे गरेको थियो । जजिरा एयरलायन्सको… पुरा पढौ

विदेशमा अलपत्र परेका नेपाली ल्याउन नेपाल एयरलाइन्सको उडान तालिका सार्वजानिक

काठमाडौँ – विदेशमा अलपत्र परेका नेपाली ल्याउन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले विभिन्न मुलुकमा अलपत्र परेका करिब ३० हजार नेपाली जहाज चार्टर्ड गरेर ल्याउने निर्णय गरेसँगै निगमले जुन महिनाभर विभिन्न देशबाट गरिने चार्डर्ड उडानको कार्यतालिका बनाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका… पुरा पढौ

क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने होटलहरुको सूचि सार्वजनिक

काठमाडौं । सरकारले विदेशबाट फर्किने नेपालीहरूलाई क्वारेन्टाइनमा राख्ने ४७ वटा होटेलहरुको सूची सार्वजनिक गरेको छ । प्रकाशित सूचीअनुसार चारतारे होटलदेखि एकतारे होटलहरुसम्म छन् । चारतारे होटलको संख्या ३, तीनतारे होटलको संख्या ९, दुईतारे होटलको संख्या २, एकतारे होटल ५ र पर्यटक स्तरका २८ होटलहरु रहेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार सार्वजनिक गरेको सूचीमा चारतारे होटलमा काठमाडौं १, पोखरा १ र रुपन्देहीका १ रहेका छन् । जसअनुसार चारतारे होटलहरु ग्राण्ड, स्वीस इन्टरनेशनल होटल सरोवर र ड्रिमल्याण्ड गोल्ड रिसोर्ट छन्… पुरा पढौ

विमान चार्टर्ड गरी २ सय ६६ नेपाली जापान फर्किए

सन थापा जापान(क्योतो) मे २७ (१४ जेठ २०७७) । लकडाउनका कारण नेपालमा रोकिएका २ सय ६६ नेपाली विमान चार्टर्ड गरी आज जापान फर्किएका छन् । गैरआवासीय नेपाली संघ(एनआरएनए) क्यूशुको समन्वय तथा मार्गिक ट्राभल्स एण्ड टुर्स र रिसेन्ट एण्ड रिदम ट्राभल्स एण्ड टुर्सको व्यवस्थापनमा दुई जापानीज सहित उनीहरू फर्किएका हुन् । कुल २ सय ६८ यात्रु बोकेको नेपाल एयरलाइन्सको विमान मे २६ गते राति ११ बजे काठमान्डौबाट उडी जापानको फुकुओकामा बिहान ८ बजे अवतरण गरेको हो । बिदामा गइ रोकिएका नेपालीहरूलाई… पुरा पढौ