पोखरा, २६ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । दुई नेपालीसहित १४ नयाँ कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । योसँगै यूएईमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटालियन, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ । यूएईमा कोरोना संक्रमितमध्ये १२…
पुरा पढौ