काठमाडौं, १३ माघ । प्रहरीले रसुवाको टिमुरेबाट साढे २ किलो सुनसहित छ जनालाई नियन्त्रणमा लिएको छ । ना १ झ ३५४२ नम्बरको टाटा सुमोबाट बरामद सुनसहित उनीहरुहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । रसुवागढी नजिकै रहेको घट्टेखोलाबाट काठमाडौं जाँदै गरेका उनीहरुलाई विशेष सुराकीका आधारमा प्रकाउ गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा सिन्धुपाल्चोक भोटेकोशीका नोर्बु तामाङ, गाल्जेन शेर्पा, सुपिया लामा, सुवास तामाङ, साङगे शेर्पा र गाडी चालक दोलखा तामाकोशीका तुलानारायण श्रेष्ठ रहेका छन् । प्रहरीले पक्राउ गरेको…
पुरा पढौ