कोरोना

२४ घण्टामा १०४४ कोरोना संक्रमित थपिए, १२७१ डिस्चार्ज

पोखरा, २६ मंसिर । पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु… पुरा पढौ

७२३२ परीक्षणमा १२१७ जनामा कोरोना संक्रमण

पोखरा, २५ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३२ जनाको पीसीआर परीक्षणमा ७७४ पुरुष र ४४३ महिला गरी १२१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ। मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप १ हजार ६४ जना कोरोना संक्रमित निको भएका… पुरा पढौ

६२८६ परीक्षणमा १०५६ जनामा संक्रमण परीक्षण

पोखरा । नेपालमा आज थप एक हजार ५६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार २८६ जनाको पीसीआर परीक्षणमा एक हजार ५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । गत २४ घण्टामा एक हजार ४८३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ३० हजार ५३७ जना छन् । बुधवार कोरोना संक्रमणबाट थप १४… पुरा पढौ

पोखरामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

पोखरा । पोखरामा एक कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१४ का ७४ वर्षीय पुरुषको मंसिर २३ गते बिहान ७:२५ बजे मृत्यु भएको हो । उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । । उनीमा मंसिर १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै पोखरा महानगरपालिका–१५ का ६७ वर्षीय पुरूषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४:२० बजे मृत्यु भएको… पुरा पढौ

८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण परीक्षण

पोखरा । नेपालमा आज थप एक हजार ३८२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ९४७ जनाको पीसीआर परीक्षणमा एक हजार ३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । गत २४ घण्टामा एक हजार ६२१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २९ हजार ५४ जना छन् । मंगलवार कोरोना संक्रमणबाट थप २३… पुरा पढौ

नेपालमा थप १०१४ जनामा कोरोना संक्रमण

पोखरा, २२ मङ्सिर । पछिल्लो २४ घण्टामा १०१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार ६२२० जनाको परीक्षण गर्दा १०१४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।… पुरा पढौ

६०७४ जनाको पीसीआर परीक्षणमा १०२४ जनामा संक्रमण पुष्टि

पोखरा । नेपालमा आज थप एक हजार २४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६ हजार ७४ जनाको पीसीआर परीक्षणमा एक हजार २४ जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २ हजार २०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख २४ हजार ५३ जना छन् । नेपालमा निको हुने दर ९३ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शनिवार कोरोना संक्रमणबाट थप १० जनाको… पुरा पढौ