धादिङ, ७ माघ । धादिङको ज्वालामुखी– ४ मा रहेको ढोलामण्डली मन्दिरको पुजाआजा गरि फर्किदै गरेका यात्रु चढेको ट्रक दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ग१ख ८०१२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको र १ जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । दुर्घटना पर्ने सबै भुलभुले गाउँका हुन् । घटनास्थलमै मृत्युहुनेमा भुलभुलेका विदुर गुरुङ, ध्वजबहादुर गुरुङ, पूर्णमान श्रेष्ठ, सुनील भन्ने तिलक गुरुङ, प्रेमबहादुर गुरुङ, बेलबहादुर गुरुङ हुन् भने उपचारका क्रममा सेते गुरुङको…
पुरा पढौ