हिमपातले जनजीवन कष्टकर

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय एयरपोर्टः पटके अधिग्रहणको स्थानीयद्वारा विरोध

सगरमाथा संवादका लागि परामर्श गोष्ठी

पोखरामा शैक्षिक प्रदर्शनी शुरु

चिरुवामा क्यानबेरा युनिभर्सिटीको सहयोग

तमु ल्होसारमा विदा नदिए आन्दोलन गर्न बाध्य हुने
काठमाडौं, २० मंसिर । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमु ल्होसारमा दिंदै आएको सार्वजनिक विदा यथावत् राख्न माग गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई ज्ञापन पत्र बुझाउँदै परिषद्ले तमु ल्होसार (पुस १५), उधौली–उभौली, सोनाम ल्होसार, ग्याल्पो ल्होसार, माघे सक्रान्तिलगायत अन्य आदिवासी जनजाति समुदायको चाडपर्वमा खारेजी भएको सार्वजनिक विदा यथाशीघ्र पुनस्र्थापित गर्न माग गरेको छ । माग सम्बोधन नभएमा लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै आन्दोलन गर्न बाध्य हुने र उत्पन्न परिस्थितिको स्वयम् सरकार जिम्मेवार हुने परिषद्का अध्यक्ष रेशम…
पुरा पढौ
बागलुङ जिप दुर्घटनाः १४ को मृत्यु, १० को सनाखत

