कोरोना

पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु

पोखरा । पोखराका ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमा पोखरा महानगरपालिका १२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२ः१५ बजे र सोही महानगरपालिका–११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८ः४५ बजे मृत्यु भएको डा. शर्माले बताए । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते… पुरा पढौ

पोखराका ७१ जनासहित गण्डकी प्रदेशमा आज ८३ जना कोरोना संक्रमित थपिए

पोखरा, १९ मंसिर । पोखराका ७१ जनासहित गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रवार प्रदेशका ५ जिल्लामा १५६ नमूना परीक्षण गर्दा ८३ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ७१, म्याग्दीका ९, स्याङ्जाका २, तनहुँ र बागलुङका १÷१ जना रहेका छन् । यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ४७९ पुगेको छ । तीमध्ये ७ हजार २ सय ९१ जना निको भएका छन् । प्रदेशमा शुक्रवारसम्म ५… पुरा पढौ

पछिल्लो २४ घण्टामा थपिए १३ सय ४३ कोरोना संक्रमित, १३ को मृत्यु

पोखरा, १८ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय सय ४३ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ९ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३ सय सय ४३ जना कोरोना संक्रमित थपिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको १५ हजार ७६६ रहेका छन्। यसैगरी सोही अवधिमा अवधीमा २ हजार १११ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख २० हजार… पुरा पढौ

गण्डकी प्रदेशमा आज १२२ जना कोरोना संक्रमित थपिए, १ को मृत्यु

पोखरा, १७ मंसिर । गण्डकी प्रदेशमा थप १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधवार प्रदेशका ८ जिल्लामा ५८७ नमूना परीक्षण गर्दा १२२ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ९३, नवलपरासीपूर्वका ११, तनहुँका ८, स्याङ्जाका ४, बागलुङका ३, गोरखा, पर्वत र म्याग्दीका १÷१ जना रहेका छन् । यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार १८० पुगेको छ । तीमध्ये ७ हजार २ सय १० जना निको भएका छन् । प्रदेशमा… पुरा पढौ

२४ घण्टामा थप १४९० जनामा संक्रमण पुष्टि, १५६७ जना संक्रमणमुक्त

पोखरा, १७ मंसिर । पछिल्लो २४ घण्टामा थप एक हजार ४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । बुधवारसम्म आइसोलेसनमा १६ हजार ५ सय ४७ जना उपचाररत रहेको छ। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ सय ६७ जना डिस्चार्ज भएका छन् ।त्यसैगरी हालसम्म २ लाख १८ हजार १ सय ६१ जना… पुरा पढौ

पाल्पामा दुईजना कोरोना संक्रमितको मृत्यु

बुटवल । लुम्बिनी मेडिकल कलेज पाल्पामा कोरोना संक्रमणको कारण दुई युवाको मृत्यु भएको छ। मृत्यु हुने पाल्पा र स्याङजाका एक–एकजना रहेको र उनीहरुको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। पाल्पाको बगनासकाली गाउँपालिका–१ का ३८ वर्षीय पुरुष र स्याङजाको गल्याङ नगरपालिका–४ का ३९ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो । पाल्पा घर भएका पुरुष उपचारको लागि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए। स्याङजाका पुरुष भने मंसिर १ गते अस्पताल भर्ना भएका थिए… पुरा पढौ

पछिल्लो २४ घण्टामा थपिए १३ सय ४ कोरोना संक्रमित, २१ को मृत्यु

पोखरा, १६ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा १३ सय सय ४ जना कोरोना संक्रमित थपिएका छन् । जम्मा ८ हजार ५ सय८३ पीसीआर परीक्षण गर्दा १३ सय सय ४ जना कोरोना संक्रमित थपिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको १६ हजार ६३३ रहेका छन्। यसैगरी सोही अवधिमा अवधीमा २ हजार ७३ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १६ हजार… पुरा पढौ