कोरोना

विश्वभर कोरोना सङ्क्रमण निको हुनेको संख्या ४ करोड नाघ्यो

पोखरा, १६ मंसिर । विश्वका विभिन्न देशमा गरी कोरोना सङ्क्रमण निको हुनेको संख्या ४ करोड नाघेको छ । ६ करोड ३१ लाख ८९ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ४ करोड ४ लाख ७६ हजार १ सय ३८ जना निको भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । सबैभन्दा धेरै निको हुने राष्ट्रको सूचिमा भारत पहिलो स्थानमा छ भने ब्राजिल दोस्रो स्थानमा छ । भारतमा हालसम्म ८८ लाख ४७ हजार ६०० जना कोरोना संक्रमणबाट निको भएको तथ्याङ्क छन् भने ब्राजिलमा ५५ लाख… पुरा पढौ

गण्डकी प्रदेशमा आज ९१ जना कोरोना संक्रमित थपिए, ५ को मृत्यु

पोखरा, १५ मंसिर । गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार प्रदेशका ८ जिल्लामा २७५ नमूना परीक्षण गर्दा ९१ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ४५, गोरखाका १२, म्याग्दीका १०, बागलुङका ८, स्याङ्जाका ७, नवलपरासीपूर्वका ४, मुस्ताङका ३ र तनहुँका २ जना रहेका छन् । यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १२ हजार ५८ पुगेको छ । तीमध्ये ७ हजार ७२ जना निको भएका छन् । प्रदेशमा… पुरा पढौ

२४ घण्टामा थप १४७४ जनामा संक्रमण पुष्टि, २९ को मृत्यु

पोखरा, १५ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १७ हजार ४२३ रहेका छन्। यसैगरी सोही अवधिमा अवधीमा एक हजार ९३१ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना… पुरा पढौ

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

पोखरा, १५ मंसिर । पोखरामा थप २ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कास्की पोखरा महानगर १८ का एक जना र स्याङ्जा वालिङ १४ का एक पुरुगा गरी प्रदेशमा थप २ जना पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको हो । संक्रमणका कारण मृत्यु हुनेमा पोखरा १८ का ५१ वर्षीय पुरुष रहेका छन् । उनको आइतबार राति पौने १० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई मंसिर ११ गते… पुरा पढौ

२४ घण्टामा थप १२५५ जनामा संक्रमण पुष्टि, २५ को मृत्यु

पोखरा, १४ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा एक हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको १७ हजार ९०९ रहेका छन्। यसैगरी सोही अवधिमा अवधीमा एक हजार ४०४ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोना… पुरा पढौ

कास्कीका ४९ जनासहित गण्डकी प्रदेशमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, १४ मंसिर । कास्कीका ४९ जनासहित गण्डकी प्रदेशमा थप ९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको पहिलो र दोस्रो अध्यावधिक विवणअनुसार क्षयरोग उपचार केन्द्र र लाइफ केयर एण्ड डाइग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा प्रदेशका ७ जिल्लाका ९५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा कास्कीका ४९, गोरखाका १८, नवलपरासीपूर्वका १२, तनहुँका १०, लमजुङ, पर्वत र स्याङ्जाका का २/२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार प्रदेशमा ९५ जना कोरोना संक्रमित… पुरा पढौ

गण्डकी प्रदेशमा आज १७६ जना कोरोना संक्रमित थपिए

पोखरा, १३ मंसिर । गण्डकी प्रदेशमा थप १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिवार प्रदेशका १० जिल्लामा १७६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ९८, लमजुङका २३, तनहुँका २१, गोरखाका १३, जना रहेका छन् । त्यस्तै नवलपरासीपूर्वका ९, बागलुङका ४, स्याङ्जाका ३, पर्वत र मुस्ताङका २÷२ जना संक्रमित थपिएका छन् भने म्याग्दीमा १ जना संक्रमित थपिएका छन् । यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ६२ पुगेको छ ।… पुरा पढौ